घरेलु कामदार सम्बन्धी महासन्धी नम्बर १८९, अनुमोदन गर्न पहल

काठमाडौं– सुरक्षित बैदेशिक रोजगारका लागि आन्तरिक श्रमबजारमा श्रमिक हक अधिकार प्रबद्र्धन गर्न घरेलु कामदार सम्बन्धी अन्तराष्टिय श्रम संगठनको महासन्धी नम्बर १८९ र सबै आप्रवासी कामदार र तीनका परिवार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी १९९० अनुमोदन गर्न संघीय संसदका साँसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधि सभामा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति लगायतका … Continue reading घरेलु कामदार सम्बन्धी महासन्धी नम्बर १८९, अनुमोदन गर्न पहल